सेजका लागि ३ जना प्रतिस्पर्धीको नाम मन्त्रिपरिषद पठाउने, पहिलो नम्बरमा छत्र कटुवाल
काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस गरिने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक सिफारिस सिमितले कार्यकारी निर्देशक पदका लागि छनौट गरेको तीन सदस्यको नाम मन्त्रिपरिषद पठाउने तयारी गरेको हो । कार्यकारी निर्देशक पदका लागि छनौट भएका तीन प्रतिस्पर्धीहरुमा छत्र बहादुर कटुवाल, नवराज सापकोटा र […]

