डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘बिल देउ पैसा लेउ: ऊर्जा मन्त्री खड्का’
काठमाडौं । लामो समयदेखि उत्पन्न डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न सरकारले मन्त्रिपरिषद्बाट विद्युत महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० (लाल आयोग) प्रतिवेदन कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए । ‘लामो समयदेखि लाल आयोगको प्रतिवेदन थन्किएर बसेको थियो । उद्योगी तथा विद्युत प्राधिकरणले लाल आयोगको प्रतिवेदनका आधारमा बिद्युत […]

