जिएसपी प्लस सुविधा अघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो

काठमाडौं । नेपाल अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निर्यात र रोजगारीमा पर्ने असरबारे नेपाल उद्योग बाणिज्य महासंघले छलफल आयोजना गरेको छ । ‘सशक्त महिला; समृद्ध नेपाल’ कार्यक्रमका साझेदार निकायहरु युरोपेली संघ, नेपाल सरकार, अन्तर्राष्ट्रिय व्यापार केन्द्र र अन्तर्राष्ट्रिय श्रम संगठन संगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्धारा “बिशेष ग्राहेता प्रणाली प्लस (GSP+) र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरु […]

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमती

काठमाडौं । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योगे सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए […]

श्रीराम चिनी मिलले ७४ बिघा जग्गा बेच्न पायो अनुमति, ३१ करोड ऋण तिर्ने बाटो खुल्यो

काठमाडौं ।श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमती जुटेको छ । सो उद्योग सञ्चालन सम्बन्धमा बिहीबार गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीहरूलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए बमोजिम […]

बोटलर्स नेपालले कमायो २६ करोड नाफा

काठमाडौं ।  बोटलर्स नेपाल (तराई) ले २६ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रौ त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सो अवधिमा २६ करोड १४ लाख २७ हजार रुपैयाँ नाफा कमाएको बताएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७.५८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको […]

श्रीराम चिनी मिल्सको समस्या समाधान गर्न ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । रौतहटस्थित श्रीराम चिनी मिलको समस्या समाधान गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ । बन्द अवस्थामा रहेको श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसहित भएको त्रिपक्षीय छलफलपछि ५ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा […]

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। हाइड्रोपावरको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। […]

भारतले विस्पोटक पदार्थ आयात गर्न अनुमतिपत्र नदिँदा करिब ५० जलिविद्युत आयोजना प्रभावित, सुरुङ र पहुँच मार्ग बनाउन समस्या

काठमाडौं । विस्पोटक पदार्थको अभावमा नेपालमा निर्माणाधिन करिब ५० वटा जलविद्युत परियोजना प्रभावित भएका छन्। भारतीय दुतावासले विस्पोटक पदार्थ आयात गर्न स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) नदिँदा र नेपाली सेनाबाट प्रयाप्त मात्रामा विस्पोटक पदार्थ उपलब्ध हुन नसक्दा करिब ५० वटा जलविद्युत परियोजना समस्या परेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष आनन्द चौधरीले जानकारी दिए। नेपालका […]

उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर, “फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ”

काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा […]

करिब ७ हजार उद्योग स्थापनाका लागि झण्डै ५ खर्ब लगानी प्रतिवद्धता

काठमाडौं ।  विदेशी लगानीकर्ताहरुले नेपालमा ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसायका लागि झण्डै ५ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मार्फत् ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापना वा सञ्चालनका लागि ४ खर्ब ९१ अर्ब ३५ […]

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौं । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख […]