अर्बों राजस्व छली गर्ने २५ ठूला कम्पनी माथि कर कार्यालयको ताकेता
काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, बिशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि र कसमस सिमेन्ट […]

