सरकारले गठन गर्ने उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले गर्यो स्वागत

काठमाडौं । सरकारले गठन गर्ने भनेको उच्चस्तरिय आर्थिक सुधार आयोगलाई नेपाल उद्योग महासंघले स्वागत गरेको छ । अर्थमन्त्रालयले सय दिनको कार्यक्रमअन्तर्गत उच्चस्तरिय आर्थिक सुधार आयोग गठन गर्ने बिषय समावेश गरि सार्वजनिक गरेको छ । महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरिय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण […]

अपर बलेफी हाइड्रो पावरको लागि लगानी जुट्यो, बैंकहरुले ७ अर्ब लगानी गर्दै

काठमाडौं । अपर बलेफी हाइड्रो पावर लिमिटेडले अघि बढाएको ४६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । आयोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४ वटा बैंकले ७ अर्ब ७ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । यसका लागि बुधबार सहवित्तीयकरण ऋण सम्झौता भएको प्रवर्द्धक कम्पनीले शुक्रबार जानकारी गराएको छ । सम्झौता पत्रमा लक्ष्मी सन्राइज […]

उद्योग, पर्यटन, सूचना प्रविधि लगायतका उत्पादनमूलक क्षेत्रको विकास तथा निर्यात सरकारको प्राथमिकता: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदुत रोब फेनले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा भएको शिष्टाचार भेटघाटका क्रममा अवसरमा मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासको लागि संयुक्त अधिराज्य प्रमुख विकास साझेदारको रूपमा रहेको र संयुक्त अधिराज्यले नेपालमा मानव विकास, आर्थिक विकास, सुशासन एवम् मानवीय सहायता लगायतका […]

सरकारले विकास बजेट खर्च गर्न नसक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिको मारमा

काठमाडौं । सरकारले विकास बजेट खर्च गर्न नसक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिको मारमा परेको व्यवसायीहरुले बताएका छन्। सिमेन्ट उत्पादक संघको २०औं वार्षिक साधारण सभाबाट चयन भएको नयाँ नेतृत्व हस्तान्तरण कार्याक्रममा व्यवसायीहरुले विकास बजेट खर्च हुन सक्दा सिमेन्ट उद्योग आर्थिक मन्दिमा परेको बताएका छन्। नेतृत्व हस्तान्तरण कार्यक्रम उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी , विभिन्न मन्त्रालयका सचिव […]

झण्डै ४ करोडले घट्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टको खुद नाफा झण्डै ४ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ कम्पनीको खुद नाफा ३ करोड ९५ लाख ८१ हजार रुपैयाँले घटेको हो । बिहीबार अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा १७ करोड ४२ लाख ८६ हजार रुपैयाँ रहेको […]

१ करोड ४ लाखले घट्यो मध्यभोटोकोशी जलविद्युतका आम्दानी

काठमाडौं । मध्यभोटोकोशी जलविद्युतको कम्पनीको आम्दानी १ करोड ४ लाख ४२ हजार रुपैयाँले घटेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको आम्दानी उक्त आकारले घटेको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ असारसम्मको आम्दानी २ करोड ६६ लाख रुपैयाँ रहेको बताएको […]

स्टार्ट–अप उद्यमलाई १७ करोड रुपैयाँ दिइयो

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्ट–अप उद्यमको लागि १७ करोड रुपैयाँ वितरण गरेको छ । स्टार्ट अप उद्यमको लागि गत आर्थिक वर्षको बजेटमा विनियोजित रकमस्वरुप १७ करोड रुपैयाँ वितरण गरिएको हो । गत आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत ७४ वटा परियोजनामार्फत एक सय ८३ वटा आयोजनामा उक्त रकम ऋण लगानी भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका […]

भेरी रिठ्ठा पात ब्रान्डमा डिटरजेन्ट पाउडर सार्वजनिक

काठमाडौं । नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ । कम्पनीले सोमबार नेपालगन्जमा एक कार्यक्रम गरी नयाँ ब्रान्ड सार्वजनिक गरेको हो । कम्पनीका संचालक यज्ञ बहादुर ओली र बिजनेस हेड सिए टोपबहादुर शाहीले भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर १५० ग्रामदेखि ४ किलोग्रामसम्मको प्याकेटमा बजारमा उपलब्ध गराएको जानकारी […]

विदेशी लगानीकर्तालाई धरौटी फिर्ता लैजान आग्रह

काठमाडौं । उद्योग विभागले विदेशी लगानीकर्तालाई विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजाने आग्रह गरेको छ । विभागतले बुधबार सार्वजनिक सूचना जारी गर्दै विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले ऐन, नियमावलीमा तोकिएको समय भित्र लगानी भित्राई उद्योग सञ्चालन गरेको जानकारी सहित ३५ दिन भित्र विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजान आग्रह […]

आइजिआइ र बालाजु अटोबीचनगदरहित दाबीका लागि सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि र अग्नि हायेर पर्चेज प्रा. लि.ले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ । बालाजु अटो वर्कस प्रा लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख […]