कोशी प्रदेशमा यातायात क्षेत्रको बीमा समस्या र समाधानबारे अन्तरक्रिया सम्पन्न

विराटनगर । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, चुनौती र समाधानका उपायबारे केन्द्रित छलफल तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा यातायात क्षेत्रमा लागू भइरहेका बीमा नीतिहरू, विद्यमान समस्या, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत रूपमा छलफल […]

 जीवन बीमा कम्पनीहरूले संकलन गरे १ खर्ब २४ अर्ब ७२ करोड बीमाशुल्क

काठमाडौं । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को ८ महिनामा १ खर्ब २४ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरूले १ करोड १५ लाख ४२ हजार ५३४ वटा बीमालेख बिक्री गरी उक्त रकम संकलन गरेका हुन्। विवरण अनुसार फागुनसम्म सबैभन्दा धेरै नेपाल लाइफ […]

लघु बिमा कम्पनीहरुको आक्रामक विस्तार, प्रिमियम संकलनमा लगातार वृद्धि

काठमाडौं । लघु निर्जीवन बिमा कम्पनीहरुले उल्लेखनीय प्रगति गरेका छन् । चालु आर्थिक वर्ष २०८२-८३ को ७ महिनासम्म अर्थात, फागुनसम्म आइपुग्दा यस्ता कम्पनीहरुको बिमा शुल्क (प्रिमियम) संकलन उल्लेखनीय रुपमा बढेको तथ्यांकले देखाएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार २०८०-८१ को फागुन महिनासम्म लघु निर्जीवन बिमाहरुको १० करोड ३३ लाख रुपैयाँ रहेको बिमा शुल्क संकलन २०८१-८२ […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमहरूको आयोजना गरि मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतको सहभागितामा कम्पनीको प्रधान कार्यालय र देशभरिका  क्षेत्रीय र प्रादेशिक कार्यालयहरूमा मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाईटिसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना […]

८ महिनामा निर्जीवन बिमा कम्पनीको ३१ अर्ब ७० करोड बिमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरूले २०८२/८३ को ८ महिनामा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँको बिमाशुल्क संकलन गरेका छन्। यस अवधिमा १४ निर्जीवन बिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बिमालेख बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन्। फागुनमा मात्र २ लाख ५ हजार ७७८ बिमालेख बिक्री भएका छ। नेपाल […]

नेको इन्स्योरेन्सले नयाँ वर्ष २०८३ का लागि डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ग्राहक सेवा प्रवर्द्धन गर्दै नयाँ वर्ष २०८३ को अवसरमा डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ। नेपाल पंचाङ्ग निर्णायक समितिबाट स्वीकृत यो क्यालेन्डरमा आगामी वर्षका विदा, पर्व, मुहूर्त तथा अन्य महत्त्वपूर्ण जानकारी समावेश गरिएको छ। कम्पनीले डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि क्यूआर कोड पनि सार्वजनिक गरेको छ।  क्यूआर कोड स्क्यान […]

हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले दिए राजिनामा

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छाले राजिनामा दिएका छन् । उनले कम्पनीको सञ्चालक समितिको अध्यक्षबाट फागुन २५ गते राजिनामा दिएका थिए । कम्पनी सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले अध्यक्ष गोल्छाले दिएको राजिनामा स्वीकृत समेत गरिसकेको छ ।

चुनावका लागि स्थगित कर्मचारी आन्दोलन: धितोपत्र बोर्डको सुरु, बिमा प्राधिकरणको अन्यौल

काठमाडौं । निर्वाचन आचारसंहिताका कारण केही समय स्थगित भएको नियामक निकायका कर्मचारीहरुको आन्दोलन फेरि सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरुले आन्दोलनलाई पुनः सुरु गरेका छन् भने नेपाल बीमा प्राधिकरणका कर्मचारीहरुले भने तत्काल आन्दोलनमा नजाने निर्णय गरेका छन् । धितोपत्र बोर्डका कर्मचारीहरुले आफ्ना मागहरु अझै सम्बोधन नभएको जनाउँदै फागुन २८ गतेदेखि दैनिक १ घण्टा […]

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित  भएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति(हालको नेपाल बीमा प्राधिकरण) देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो । प्रमुख कार्यकारी […]

डोटीमा सन नेपाल लाइफद्वारा वृक्षारोपण

काठमाडौं । अन्तर्राष्ट्रिय जंगल दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा डोटी जिल्लाको आदर्श गाउँपालिका–७, दडीमाडा गाउँमा वृक्षरोपण गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको ८ हजार बिरुवा रोपण अभियानको पहिलो चरणमा १ हजार कागतीका बिरुवा रोपिएको कम्पनीले जानकारी दिएको छ। […]