नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेष्टमेन्ट नेपाल, प्रभु इन्सुरेन्स र एशियन लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, हाथवे इन्भेष्टमेन्ट नेपालको ३३ लाख ९७ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएको थियो । सोही सेयर सूचीकरण गरिएको हो । त्यस्तै, […]

व्यतित बीमालेख नवीकरण गर्दा नेपाल लाइफले विलम्ब शुल्कमा छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट जारी भई व्यतित भएका बीमालेखहरू आज पुस १ गतेदेखि माघ १५ गतेसम्म नवीकरण गरेका छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै भुक्तानी गर्नु पर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरू पुस १ देखि माघ १५ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा छुट […]

आइएमई लाइफको साधारणसभा पुस २४ गते, लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ९ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । धारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम […]

मेटलाइफ नेपालले २४ वर्ष पूरा गर्दै

काठमाडौं। मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ, जसले देशभरका लाखौँ मानिसहरूको संरक्षणप्रति संगठनको निरन्तर प्रतिबद्धता र विकासलाई अझ सुदृढ बनाउँछ । विगत वर्षहरूमा कम्पनीले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपालीहरूको साथ दिँदै आएको छ । आफ्नो यात्रामा, मेटलाइफ नेपालले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहकहरूको पहुँच र सुविधा बढाउने क्षेत्रमा उल्लेखनीय […]

प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले अर्काे बीमांकीय मूल्यांकन नभएसम्मका लागि परिपक्व दाबी, मृत्यु दाबी तथा बीमालेख समर्पणमा पनि यही बोनसदर लागू हुने […]

सिटिजन लाइफको साधारणसभा पुस १८ गते बस्ने, के के छन् एजेण्डा ? 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १८ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । उक्त सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे नवौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे […]

नेपाल लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबारका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे देखि सुरु हुने छ । कम्पनीको २६औं वार्षिक साधारणसभाको मुख्य […]

नेपाल बीमा प्राधिकरणद्वारा सिरहा जिल्लामा रहेका बीमा कम्पनीका शाखा प्रमुखसँग छलफल 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार (मङ्सीर २६ गते) सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए । निर्देशक […]

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार (मङ्सीर २५ गते) सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको […]

सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिवार (मङ्सीर २५ गते) सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको […]