शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतले छानविन समितिको प्रतिवेदन झिाउन आदेश दिएको छ । बुधबारको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल […]

प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो । उक्त फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । सिलवालले […]

नेपाल इन्स्योरेन्स कम्पनी द्धारा आयोजित फुटसल प्रतियोगिता शुक्रवार देखि शुरु हुने

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा यही मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना हुने फुटसल प्रतियोगिता यही मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ । उक्त […]

नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, कस्ता छन् सूचकहरु ? 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सकिनै लाग्दा यो कम्पनीले भने गत आवको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको हो । अन्य बीमा कम्पनीहरूले भने चालू आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय […]

म्युचुअल फन्डहरुको लगानीको १८.७५ प्रतिशत हिस्सा बैंकको सेयरमा, ४ वर्षमा आधाले घट्यो, कुन समूहमा कति लगानी ?

काठमाडौं । सञ्चालनमा रहेका म्युचुअल फन्डहरुले स्टक मार्केटमा गरेको कुल लगानीको १८.७५ प्रतिशत हिस्सा वाणिज्य बैंकको सेयरमा रहेको देखिएको छ । गएको असोजसम्मको रिपोर्ट अनुसार फन्डहरुले वाणिज्य बैंकको ३ करोड ८ लाख भन्दा धेरै कित्ता सेयर होल्ड गरेका छन् । जसको बजार भाउ करिब ९ अर्ब रुपैयाँ जस्तो पर्न जान्छ । फन्डहरुले सेयर बजारमा गरेको […]

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको पदमा नेपाल बैंकको तर्फबाट विश्वराज बराल नियुक्त भएका छन्। कम्पनीको मंसिर १५ गते अपरान्ह साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चालक पदमा संस्थापक शेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट बराललाई नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्व अध्यक्ष ओझाको मुद्दामाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास तोकिएको छ । यसअघि अल्पकालिन आदेश पाएर पनि हाजिर गर्न नपाएका ओझाको पक्षमा आजको मुद्दाको सुनुवाई […]

१६ प्रतिशतले बढ्यो जीवन बीमकको कुल बीमाशुल्क, कुन कम्पनीको व्यवसाय कति ?

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीलेहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बमिा कम्पनीहरुले […]

निर्जीवन बीमा कम्पनीको व्यवसाय १५ अर्ब ८४ करोड, कुनको व्यवसाय कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ४ महिनासम्ममा करिब १६ अर्ब रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमा कम्पनीहरुको तथ्यांक अनुसार १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँको व्यवसाय गरेको हो । निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९८ बीमालेख जारी गरेर उक्त रकम […]

नेपाल लाइफद्वारा पुनर्निर्माण कोषमा १ करोड ५० लाख हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच कम्पनिका संचालक समितिका अध्यक्ष गोविन्दलाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास […]