एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पााउनेछन् । नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत एनसेलका ग्राहकहरूले दुई विशेष प्याकेजहरूमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा […]

बीमालाई सामाजिक अभियानका रूपमा अघि बढाउँदै सानिमा रिलायन्सका एजेन्सी म्यानेजर सुवास रिजाल

काठमाडौं । काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो। यसले आकस्मिक जोखिमका बेला आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्दछ। यही चेतनालाई आत्मसात् गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन्। बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन्। कपिलबस्तुमा १० सन्तानमध्ये नवौ […]

सन नेपाल लाइफ इन्स्योरेन्सले पुन: पायाे आइएसओ-आइइसी २७००१ : २०२२ को प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले UKAS (United KingdomAccreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस […]

निर्जीवन बिमा कम्पनीहरुद्वारा १२ अर्ब ६५ करोड रुपैयाँ बराबरको बिमा शुल्क संकलन

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले २०८२\८३ को पहिलो ३ महिनामा ६ लाख ८८ हजार ९८२ वटा बिमालेख बिक्री गर्दै १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनमा ११.१४ प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब ३८ करोड ८० लाख रुपैयाँ […]

सिटिजन लाइफको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एमएल/ सीएफटी)   सम्बन्धी दोस्रो तालिम संचालन गरेको छ। यस आ.व. २०८१/८२ मा आयोजना गरिएका तालिमहरूको यो दोस्रो चरण हो। पहिलो तालिम कोशी प्रदेशमा सम्पन्न भइसकेको र दोस्रो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भएको कम्पनीले जनाएको छ। कार्तिक १४ गते, भैरहवास्थित टाइगर […]

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स र एनएलजी इनस्योरेन्सको १करोड २५ लाख जम्मा

काठमाडौं । जेन जी आन्दोलनबाट क्षेति भएका भौतिक पुर्बाधार निर्माणको लागि नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड  र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले पच्चीस लाख मात्र रकम मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण गरेका छन्  । उक्त रकम आज एक समारोहका बीच कोषमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख […]

असोज तेस्रो साताको बाढी पहिरोले बीमा कम्पनीमा ३ अर्ब बढीको बीमा दाबी

काठमाडौं ।  असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबाट ३ अर्ब बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकणका अनुसार असोज ३० गतेसम्म प्राप्त तथ्यांकमा १५ वटा इन्स्योरेन्स कम्पनीमा जम्मा  ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबी दर्ता भएको छ। सबैभन्दा बढी दाबी शिखर […]

राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष ढकालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् । नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहनुभएका उहाँलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो । […]

सन नेपाल लाइफ इन्स्योरेन्स बीबीबी प्लस रेटिङमा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ। ‘BBB+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा […]

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम पोखरामा सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमा शुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य भएका २२० जना अभिकर्ताहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले […]