बाढी पहिरोको कारण भएको क्षतिमा हालसम्म ३ अर्ब २६ करोड दाबी

काठमाडौं । असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा कूल बीमा दाबी करिव ३ अर्ब २६ करोड ७६ लाख परेको छ । विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ७०४ वटा बीमा दाबीको करिव रू. ३ अर्ब २६ करोड […]

जेनजी आन्दोलनका कारण भएको क्षतिमा २३ अर्ब १९ करोड बीमा दाबी, करिब २ अर्ब दाबी भुक्तानी

काठमाडौं । जेन जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा २३ अर्ब २० करोड ९१ लाख रुपैयाँ दाबी परेको छ । निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २ अर्ब १ करोड ९८ लाख […]

प्रभु महालक्ष्मी लाइफको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थापक सेयरधनीको नाममा रहेको २ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ । […]

दुई महिनामा २ अर्ब ५० करोडको बीमा पाेलिसी सरेण्डर

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूबाट बीमालेख (पोलिसी) सरेण्डरमार्फत बाहिरिएको रकम चालु आर्थिक वर्षको भदौ महिनासम्म ९.१८ प्रतिशतले घटेको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, चालु आवको दुई महिनाभित्र मात्रै २ अर्ब ५० करोड ७ लाख रुपैयाँ बीमालेख सरेण्डरमार्फत बाहिरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा देखिएको २ अर्ब ७५ करोड […]

दुई महिनामा बीमा प्राधिकरणमा ३२ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपाल बीमा प्राधिकरणमा ३२ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको साउन र भदौ महिनामा उक्त संख्यामा उजुरी परेका हुन् । प्राधिकरणका अनुसार दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका […]

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर ‘सलिको’

काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको […]

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका […]

बीमा प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने […]

हिमालयन लाइफ इन्सुरेन्सका सीइओले दिए राजिनामा

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजिनामा स्वीकृत पनि गरिसकेको छ । कर्णले व्यक्तिगत कारण उल्लेख गर्दै राजिनामा दिएका हुन् ।

क्षति न्युनिकरणमा शिखरको साथ, दियो ४२ करोड दाबी भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा क्षति भएको सम्पत्तिको बीमा दावी भुक्तानीमा  शिखर इन्स्योरेन्सले अग्रणी भुमिका निर्जाह गरेको छ  ।  क्षेति भएको  १७ कार्यदिन असोज  २७ गतेसम्म शिखर इन्स्योरेन्सले २१८ दावी बापत ४२ करोड १० लाख ७४ हजार रुपैयाँ भुक्तानी दिएको जानकारी दिएको छ। जेनजी प्रदर्शनका क्रममा आगलागी, तोडफोड तथा लुटपाटको […]