बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कडाई गर्ने […]

दुई महिनामा जीवन बीमा कम्पनीको व्यवसाय ३५ अर्ब माथि

काठमाडौं ।आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब माथि व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीहरुले १ करोड १४ लाख ५० हजार ४७७ वटा बीमा पोलिसी बिक्री गरी ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले […]

नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले लिए सपथ, आजै पदवहाली गर्ने

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको  असोज ९ गतेको निर्णयानुसार नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका जनकराज शर्माले शुक्रबार (असोज १० गते) अर्थमन्त्री समक्ष सपथ लिएका छन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ८ अर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८ अर्ब भन्दा माथि पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले ८ अबए २९ करोड ३२ लाख रुपैयाँको बीमा व्यवसाय गरेका हुन् । यो अवधिका कम्पनीहरुले ४ […]

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत […]

जेनजी आन्दोलनको क्षति : निर्जीवन बीमा कम्पनीले २३ अर्ब बढी भुक्तानी दिनु पर्ने

काठमाडौं । जेनजी आन्दोलनका कारण भएको क्षतिको निर्जीवन बीमा कम्पनीले २३ अर्ब भन्दा बढी भुक्तानि दिनु पर्ने भएको छ । नेपाल बीमा प्राधिकरणको असोज ८ गतेसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २३ अर्ब ३७ करोड २७ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको हो । असोज ८ गतेसम्ममा कुल २ हजार ९८८ वटा बीमा दावीबापत उक्त रकमको […]

हिमालयन लाइफको संस्थाप सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनी नवीन अग्रवालको नाममा रहेको २६ हजार ६६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानून विभागमा […]

सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री

काठमाडौं ।  बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् । क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन । ‘नेपालमा […]

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ६ गते आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४०,९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी रकम रु.५,०३१,१६४,४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम रु.२,२३२,४०९,८०१ तथा जीवन बीमाकोषमा रकम […]

आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५०% सम्म छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त गर्न सक्ने भएको छन् ।  साथै, अन्य सेवामा(चेकअप तथा उपचार सेवा) २५ % छुट दिने गरी सम्झौता पनि भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले मोबाइल एप (IME LIFE Mobile app)मा रहेको […]