प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ माघ २२ गतेदेखि माघ ३० गतेसम्म आवश्यक […]

