एनएलजी इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रिमा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर गरि जम्मा ३ लाख २० हजार ५ […]

