लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को ४,५२,५७७ कित्ता शेयर लिमाम बढाबढमा बिक्रिमा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि चुक्ता पुँजी बृदी गर्न जारी गरेको हकप्रदमा बिक्रि णभएको ४५२५७७ कित्ता शेयर लिमाम बढाबढमा बिक्रि गर्न लागेको हो । सो शेयरको लिलाम बढाबढमा सहभागी हुने ईच्छुक खरिददाताले २०८१ माघ २१ देखि २०८१ फागुन ५ […]

