गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओको बाँडफाँड भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आइपीओ बाँडफाँड गरिएको हो। कम्पनीले गत पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री […]

