बीमितको आर्थिक भार नबढाउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको निर्देशन
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको आर्थिक भार नबढाउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डले एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। नियमविपरीत कार्य गर्ने स्वास्थ्य संस्थासँगको सम्झौता खारेज गर्ने पनि बोर्डले चेतावनी दिएको छ। पछिल्लो समयमा केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितबाट अनावश्यक नगद लिने, प्याकेज दाबी गर्दा प्याकेजभित्र पर्ने औषधि […]

