एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशनको लागि इन्स्योरेन्सले बुकक्लोज गरे पश्चात नेप्सेले कम्पनीको  शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको प्रतिशेयर शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले बुक क्लोज हुनुभन्दा […]

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ५ लाख ८२ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तत्कालका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका गर्न पाउनेछन् । इच्छुक बिध्यमान संस्थापक शेयरधनीले शेयर खरिदका लागि ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । उक्त अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित एनआईसी […]

बीमा पोलिसी तीन महिनामा ३ अर्ब ८२ करोडको सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर (त्याग्ने) को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८२ करोड ४६ लाख बराबरको २८ हजार ५७ जनाले बीमालेख त्यागेका छन् । उनीहरुले १४ वटा जीवनबीमा कम्पनीमार्फत् उक्त बीमालेख त्याग गरेका हुन् । राष्ट्रिय बीमा कम्पनीको २७ करोड ४३ लाख […]

बाढी पहिरोको ४७ करोड बीमा दाबी रकम भुक्तानी, यस्तो छ कम्पनी अनुसारको भुक्तानी

काठमाडौं । गत असोज १० गतेदेखिको अविरल वर्षातको कारणबाट भएको क्षतिको बीमा दाबी बीमा कम्पनीहरुले भुक्तानी दिन थालेका छन् । बीमा कम्पनीहरुले माग दाबीको मूल्यांकन गर्दैै बीमा रकम भुक्तानी प्रदान गर्न सुरु गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । कात्तिक २० गतेसम्मको विवरण अनुसार बीमा कम्पनीहरुले बाढी पहिरोबाट भएको क्षतिको हालसम्म ४७ करोड ११ लाख […]

पहिलो त्रैमासमा २८ हजार बीमितले ४ अर्ब बीमा पोलिसी सरेन्डर गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बीमितहरुले करिब ४ अर्ब रुपैयाँको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पहिलो तीन महिनामा २८ हजार ५७ लेख मार्फत ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको बीमा लेख समर्पण गरिएको छ । बीमा लेख सरेन्डरको आधारमा लाइफ इन्स्योरेन्स […]

नेपाल लाइफको एक दिवसीय बिजनेश रिभ्यू मिट सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय बिजनेश रिभ्यू मिट सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव […]

पहिलो त्रैमासमा जीवन बीमा कम्पनीको व्यवसाय ४१ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ३५ हजार ९९८ वटा बीमालेख जारी गरेर ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । सञ्चालनमा रहेका १४ जीवन […]

सिटिजन लाइफको मैतिदेवीको स्थानान्तरीत शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थीत स्थानान्तरीत शाखाको कार्तिक १२ गते, सोमबार उद्घाटन गरिएको को छ । शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडरद्घय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल […]

तीन महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार करिब साढे ११ अर्ब, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब साढे ११ अर्ब रुपैयाँको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणका तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ बीमा कम्पनीहरुले असोज मसान्तसम्म ११ अर्ब ३८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरको व्यापार गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले ६ लाख ६८ हजार […]

सन नेपाल लाइफ इन्स्योरेन्सको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आश्विन मसान्तसम्म नियुक्त हुने मार्केटिङ्ग मेनेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कार्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ्ग म्यानेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश […]