सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)नेपालको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिद्वारा  प्रस्तुत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ । साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओमा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।श्रेष्ठ हिमालयन एभरेष्ट इन्सोरेन्सको डेपुटी सिईओमा कार्यरत थिईन श्रेष्ठसँग हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ । सञ्चालक समितिले सिईओ विजय बहादुर शाहलाई बर्खास्त गरेपछि हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्स […]

११ महिनामा जीवन बीमा कम्पनीको व्यवसाय १ खर्ब ३३ अर्ब, चार कम्पनीले १० अर्ब माथिको व्यापार गरे

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आवको जेठ मसान्तसम्म १ खर्ब ३३ अर्ब ६२ करोड ५८ लाख ५१ हजार रुपैयाँ बीमा […]

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले  पारित गरेको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलसँग असार ११ गते सम्झौता गरेको छ । सम्झौतामा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत  श्रवण रावल तथा  […]

निर्जीवन बीमा कम्पनीको बीमा शुल्क वापत्वको आम्दानी ३६ अर्ब ३२ करोड पुग्यो, सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको आम्दानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको आम्दानी ०.३६ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्म  ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३६ प्रतिशत अर्थात् १३ करोड ११ लाख रुपैयाँले बढी हो । निर्जीवन बीमाको गत […]

१० महिनामा १० अर्ब बीमा पोलिसी सरेन्डर, ३५.५ प्रतिशत सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दश महिनासम्म बीमितहरुले १० अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी समर्पण (सरेन्डर) गरेका छन्। बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म बीमितहरुले १० अर्ब ७० करोड ३ लाख ९ हजार रुपैयाँ बराबरको ८७ हजार २०१ वटा बीमा पोलिसी सरेन्डर गरेका छन्। सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ  । संस्थापक शेयरधनीहरुले कम्पनीको संस्थापक शेयर खरिद गरि लिन चाहेमा ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली -११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि शिलबन्दी बोलपत्र […]

बीमा कम्पनीको जोखिममा आधारित पूँजी कार्यान्वयन गर्दा आउने समस्या समाधान गर्न प्राधिकरणले सहजीकरण गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनका सम्बन्धमा निर्जीवन बीमा कम्पनीहरूसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिममा आधारित पूँजी कार्यान्वयन गर्ने क्रममा आइपर्ने समस्याहरू समाधान गर्न र आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए। अध्यक्ष सिलवालले […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारणसभा हुँदै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको को २२औं वार्षिक साधारणसभा असार २३ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने भएको छ । साधारणसभाले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने।,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा […]