एलन मस्कको नेटवर्थ ८४५ अर्ब डलर पुग्यो, बने मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
काठमाडौं । एलन मस्कले इतिहास रच्दै पहिलो व्यक्ति बनेका छन् जसको नेटवर्थ ८४५ अर्ब डलर पुगेको छ । उनले स्पेसएक्स र xAI को मर्जरपछि यो अभूतपूर्व माइलस्टोन पार गरेका हुन् । संयुक्त कम्पनीको मूल्य १.२५ ट्रिलियन डलर पुगेको छ । मस्कको सम्पत्ति अब टेस्लाको सट्टा स्पेसएक्ससँग बढी जोडिएको छ। स्पेसएक्स मस्कको सम्पत्तिको मुख्य हिस्सा बनिसकेको […]

