यूक्रेन–अमेरिका–रूस त्रिपक्षीय वार्ता, शान्ति प्रक्रियाको सम्भावना बलियो

वासिङ्टन । यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार यूक्रेनको लागि अमेरिकाबाट प्रस्ताव गरिएको सुरक्षा ग्यारेन्टी दस्तावेज पूर्ण रूपमा तयार रहेको बताएका छन् । दुई दिनसम्म चलाइएको वार्ता पछि तयार भएको यो दस्तावेजमा यूक्रेन, अमेरिका र रूसका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए । जेलेन्स्कीका अनुसार अब दस्तावेजमा हस्ताक्षरको मिति तय हुन बाँकी छ, र हस्ताक्षर पछि यसलाई अमेरिकी […]

अमेरिकी फिर्तीको कारण सही नभएको डब्ल्युएचओ प्रमुखको दावी

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले शनिबार अमेरिकाले विश्वव्यापी स्वास्थ्य अनुगमनकारी संस्था (डब्ल्युएचओ) बाट पछि हट्नुपर्ने कारणलाई ‘असत्य’ भनेका छन्। सामाजिक सञ्जाल एक्समा डब्ल्यूएचओ प्रमुख टेड्रोसले टिप्पणी गरे, “यो कदमले संयुक्त राज्य अमेरिका र विश्वलाई ‘कम सुरक्षित’ बनाउनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन सन् २०२५ […]

अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द

न्यासभिल  । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन् । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ । राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना छ । वाशिङ्टनदेखि […]

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा अमेरिकाले एक गोप्य हतियार प्रयोग गरेको दाबी गरेका छन् । सो हतियारका कारण भेनेजुएलाका सैन्य उपकरणहरू काम नगर्ने अवस्थामा पुगेको उनले बताए । एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले उक्त हतियारका कारण भेनेजुएलाले प्रयोग गर्न तयार पारेका क्षेप्यास्त्र र अन्य सैन्य प्रणाली निष्क्रिय बनेको […]

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

अमेरिका । अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ।शनिबारदेखि सुरु भएको आँधीले हजारौं उडान रद्द भएकाे, सडकहरूमा जमेको बरफले यातायात रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको छ । मौसमविद् एलिसन सान्तोरेलीले चेतावनी दिए, “हिउँ र बरफ पग्लन ढिलो हुनेछ र यसले उद्धार कार्यलाई कठिन बनाउनेछ।” अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ राज्यका लागि आपतकाल घोषणा गरे । […]

गाजामा द्वितीय चरण लागू गर्न अमेरिकी दबाब, नागरिक सुरक्षामा जोड

काइरो । अमेरिकी उच्चस्तरीय दूतहरूले शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरी गाजामा रोकथाम सम्झौताको द्वितीय चरण सुरु गर्न आग्रह गरेका छन्। अमेरिकी प्रतिनिधिहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका दामाद तथा मध्यपूर्व सल्लाहकार जारेड कुश्नर थिए। नेतान्याहुको कार्यालयले भेटको विस्तृत विवरण भने सार्वजनिक गरेका छैन। तर एक अमेरिकी अधिकारीका अनुसार, दूतहरूले […]

क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग गरेको व्यापारिक सहमति कार्यान्वयन भएमा क्यानडाबाट आयात हुने वस्तुहरूमा उच्च आयात शुल्क लगाइने सङ्केत दिएका छन् । यसले क्यानडा र संयुक्त राज्य अमेरिकाबीच हाल देखिएको मतभेदलाई थप स्पष्ट बनाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले क्यानडालाई चीनका वस्तुहरू संयुक्त […]

जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार-चढाव

टोकियो । जापानको उपभोक्ता मूल्य सूचकाङ्क सन् २०२५ मा औसत ३.१ प्रतिशतले वृद्धि भएको छ । यो लगातार चौथो वर्ष हो जब जापानमा उपभोक्ता मूल्य बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२५ भरि चामलको मूल्य ६७.५ प्रतिशतले बढेको छ, जुन सन् १९७१ पछि उपलब्ध तुलनात्मक तथ्याङ्कमा सबैभन्दा ठूलो वृद्धि हो । चामलको मूल्य […]

पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको प्रहरी मुठभेडमा सशस्त्र डकैती गिरोहका ६ सदस्यको मृत्यु भएको छ। उक्त घटना बिहीबार प्रान्तीय राजधानी कराँचीको पाक कोलोनी क्षेत्रमा भएको हो। प्रहरीका अनुसार नौ सदस्यीय आपराधिक गिरोह लुकेको सूचना पाएपछि सुरक्षाकर्मीहरूले उक्त क्षेत्रमा छापा मारेका थिए। छापाका क्रममा गिरोहका सदस्यहरूले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाएपछि दुवै पक्षबीच भीषण गोली […]

टिकटकको अमेरिकी निकायमा सम्झौता अन्तिम

वासिङ्टन । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ स्थापना गर्ने सम्बन्धमा सम्झौतालाई अन्तिम रूप दिएको छ । यससँगै, वर्षौंदेखि २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताले प्रयोग गर्दै आएको प्लेटफर्ममाथि सम्भावित प्रतिबन्धको खतरा टरेको छ । कम्पनीले नयाँ ‘टिकटक युएस’ नामक संयुक्त उद्यम गठन गर्न ओरेकल, सिल्भर लेक तथा संयुक्त अरब इमिरेट्सको लगानी […]