इतिहासकै कमजोर बन्यो इरानको मुद्रा, प्रतिबन्ध र युद्धको दोहोरो मार
काठमाडौं । अमेरिकी नाकाबन्दी र प्रतिबन्धको चापबीच इरानको राष्ट्रिय मुद्रा रियाल ऐतिहासिक न्यूनतम स्तरमा पुगेको छ । बुधबार खुला बजारमा एक अमेरिकी डलर बराबर १८.१ लाख रियालसम्म पुगेको मुद्रा पछि केही सुधार हुँदै करिब १५.४ लाखमा झरेको अल ज जिराले जनाएको छ । एक वर्षअघि भने यही दर करिब ८ लाख ११ हजार रियाल रहेको थियो, […]

