युद्धकाबीच इजरायलको सेयर बजार हालसम्मकै उच्च विन्दु नजिक, १ वर्षमा ६४ प्रतिशत बढ्यो
काठमाडौं । मध्यपूर्वमा तनाव चुलिँदै गएको अवस्थामा इजरायलको तेल अवीभ स्टक एक्सचेन्ज अप्रत्याशित रुपमा तीव्र उकालो लागेको छ । इजरायल र इरानबीचको द्वन्द्वका कारण विमानस्थलहरु बन्द र जनजीवन प्रभावित भइरहेका बेला पनि सेयर बजार भने उच्च विन्दुमा पुगेको छ । स्टक एक्सचेन्जको मुख्य सूचकांक ‘टीए-१२५’ करिब ४ हजार १०० अंकमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा […]

