अफगानिस्तानमा करिब २८ करोड अमेरिकी डलरको २९ वटा परियोजना स्वीकृति
अफगानिस्तान । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले करिव २८ करोड अमेरिकी डलर मूल्य बरावरका २९ वटा परियोजनाहरू स्वीकृत गरेको आर्थिक मामिला तथा उपप्रधानमन्त्रीको कार्यालयले विज्ञप्ति मार्फत घोषणा गरेको छ । आर्थिक मामिला तथा उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ४४ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी अन्ततः २९ वटा प्रमाणित गरेको जनाइएको […]

