ट्रम्पको चेतावनी : ‘सम्झौता नभए दुई–तीन दिनमै आक्रमण हुन सक्छ’
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव चर्किंदै गएको अवस्थामा वार्ता सफल नभए केही दिनभित्रै पुनः सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएका छन् । पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले “दुई वा तीन दिनभित्र” आक्रमण हुन सक्ने संकेत गर्दै अमेरिकाले आवश्यक परे फेरि सैन्य कदम चाल्न सक्ने बताएका हुन् । ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएपछि मध्यपूर्व […]

