साउदी अरबले इरानमाथि गोप्य हवाई आक्रमण गरेको खुलासा
काठमाडौं । साउदी अरबले मध्यपूर्व युद्धका क्रममा इरानमाथि गोप्य रूपमा हवाई आक्रमण गरेको खुलासा भएको छ। दुई पश्चिमी अधिकारी र दुई इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले साउदी अरबले आफ्नो भूमिमा भएका इरानी आक्रमणको बदलास्वरूप मार्च अन्त्यतिर इरानभित्र सैन्य कारबाही गरेको जनाएको हो। यो घटनाले साउदी अरबले पहिलो पटक प्रत्यक्ष रूपमा इरानी भूमिमै सैन्य हमला गरेको […]

