युद्ध अन्त्यको प्रयास अलमलमा, कतारी ग्यास ट्यांकर स्ट्रेट अफ होर्मुजतर्फ
काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने प्रयासमा प्रगति हुन नसकिरहेका बेला कतारको ग्यास बोकेको एक ट्यांकर स्ट्रेट अफ होर्मुजतर्फ अघि बढेको छ । यसले युद्धग्रस्त क्षेत्रमा कूटनीतिक प्रयास र समुद्री सुरक्षालाई लिएर नयाँ चासो बढाएको छ । अमेरिका र इरानबीच दुई महिनाभन्दा लामो युद्ध अन्त्य गर्ने प्रयास जारी रहे पनि हालसम्म कुनै ठोस […]

