इरानको तेल कब्जा गर्ने ट्रम्पको संकेत, युद्ध झन् उग्र बन्ने सक्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वकैबीच इरानको तेल आफ्नो नियन्त्रणमा लिन सकिने सम्भावनाबारे खुलेर धारणा व्यक्त गरेका छन् । ट्रम्पले एक अन्तर्वार्तामा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने विषयमा पनि विचार भइरहेको बताएका छन् । उनका अनुसार, इरानसँग युद्ध अन्त्य गर्न अमेरिकाले अघि सारेको १५ बुँदे प्रस्तावमध्ये धेरैजसो बुँदामा इरान […]

