ट्रम्प सङ्कटमा, चीन बलियो
काठमाडौं । मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका–चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने सङ्केत देखिएको छ । विश्लेषकहरूका अनुसार इरान–इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुगेका छन् । यसले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्तामा थप लाभ लिन सक्ने अवस्था बनाएको छ । यसै महिनाको अन्त्यतिर बेइजिङ भ्रमण गर्ने […]

