सगरमाथा लुम्बिनी इन्सुरेन्सको ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आजदेखि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापकहरूले कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिँदै आफू कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण खुलाउनुपर्नेछ। कम्पनीले तोकेको समयसीमाभित्र […]

