सगरमाथा जलविद्युत कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्वीकृति
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत प्रारम्भिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आइपीओ निष्कासनका लागि साधारण सभाले अनुमति प्रदान गरेको छ । कम्पनीलाई कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ को १ः १ अनुपातमा आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको हो । साधारण सभा प्रयोजनाको लागि कम्पनीले पुस […]

