एशियन लाइफको हकप्रद असार २५ देखि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको अनुपात १ः०.४२ अनुसार हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता रू. १०० अंकित मूल्यमा जारी गर्नेछ […]

