नेप्सेसँगै घट्यो कारोबार रकम
काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेर ४६७.५१ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले घटेको हो । आइतबार […]

