रुबी भ्याली हाइड्रोपावरको वार्षिक साधारण सभा वैशाख २४ गते
काठमाडौं । रुबी भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले वैशाख २४ गते वार्षिक साधारण सभा बैठक आह्वान गरेको छ । कम्पनी को संचालक समितिको निर्णयानुसार कम्पनीको आठौं वार्षिक साधारण सभाको मिति, समय र स्थान निर्धारण गरिएको हो । वैशाख २४ गते बुधबार दिउँसो १२ बजेदेखि कम्पनीको दर्ता कार्यालय सुकेधारा, काठमाडौँमा बैठक सुरु हुने सूचनामा उल्लेख छ । […]

