११ अंकले घट्यो नेप्से साढे ७३ करोडले बढ्यो कारोबार रकम
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ४५१.५२ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.८१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ अंकले घटेको हो । बिहीबार ३२० वटा कम्पनीको […]

