लगातार सातौ दिन घट्यो शेयर बजार, नेप्से २७१९ अंकमा
काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजार उच्च अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.९४ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने […]

