नेप्से सूचक साढे २२ अंकले बढ्यो, १०२ विन्दुसम्म बढेको बजारमा किन आयो दबाब ?
काठमाडौं । नेप्से सूचक साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार २२.५९ अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएको ३ मिनेटमा पहिलो सर्किट लागेर २० मिनेटसम्म हल्ट भएको बजार त्यसपछि भने निरन्तर जस्तो घट्न सुरु गरेको थियो । बजार १०२ अंकसम्मले बढेको थियो । तर, बिक्रेता हावी भएपछि मार्केटमा दबाब शृजना भएको जानकारहरु बताउँछन् । […]

