मोल्नीया पावरको वार्षिक साधारणसभा वैशाख १२ गते, यी हुन् प्रस्तावहरु
काठमाडौं । मोल्नीया पावर लिमिटेडले २०८२ वैशाख १२ गते वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक साधारणसभा सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार तीनकुनेमा गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभाका लागि साधारण प्रस्तावहरु सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत आव २०७९/८० र […]

