२ अंकले घट्यो शेयर बजार, १० अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.०३ अंकले बढेर ४७०.६० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.१० अंकले घट्दा र सेन्सेटिभ फोल्ट […]

