गार्डियन माइक्रो लाइफको चैत ११ गते साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ३३ औं बैठकले आगामी साधारण सभा चैत ११ गते गर्ने निर्णय गरेको हो । साधारण सभा चैत ११ गते अपरान्ह ११ बजे विराटनगर, मोरङ्गस्थित होटेल एयरपोर्टमा गर्न लागेको हो । साधारण सभा प्रयोजनार्थ संस्थाको शेयरधनी दर्ता पुस्तिका […]

