एनएलजी इन्स्योरेन्सको ९३ लाख कित्ता हकप्रद शेयर बाँडफाँट
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले माघ ६ गते कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूबाट रितपूर्वक प्राप्त आवेदनहरूलाई समावेश गरी ९३ लाख १० हजार ६८७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत […]

