मन्दाकिनी हाइड्रोको ४८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा १६ गते सकिँदै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीको संस्थापकले धारण गरेको ४१ लाख ७० हजार ५ सय ९७ कित्ता , […]

बरुण हाइड्रोको हकप्रदमा असार ३१ बाट आवेदन दिन सकिने

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५३ लाख ५८ हजार १ सय ५० किता शेयर हकप्रद शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाको १ बराबर अनुपातमा हक्पर्द शेयर जारि गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाको पाँचखपन नगर पालिकाम बिधुत उत्पाद गरेकोमा २०८० असार […]

सिटिजन्स सदावहार खुल्लामुखी म्यच्युअल फण्ड आजबाट देखि बिक्रिमा

काठमाडौं । सिटिजन्स क्यापिटलको प्रति इकाई १० रुपैयाको दरले ५ करोड कित्ता  ५ अर्वको सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड आजदेखी आवेदन दिन सकिने छ  । क्यापिटलले  ५ लाख कित्ता फण्ड मध्ये ७५ लाख कित्ता अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित गरिएको छ । […]

निरन्तर तीन दिन घट्यो शेयर बजार, नेप्से फेरि ओर्लियो २५०० मा कारोाबार पौने २ अर्बले बढ्यो

काठमाडौं । मंगलबार देखि घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.४५ अंकले घटेर २५९५.७४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२१ अंकले घटेर ४४३.९० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.३८ अंकले र सेन्सेटिभ फोल्ट […]

४९ प्रतिशतले घट्यो अडलटबाट हुने शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर लगानीकर्ताहरुले अडलट कारोबारमा कमी गर्दै गएका छन् । नेपालको धितोपत्र बजारमा सहज नमानिने अडलट करोबारमा पछिल्लो सयम ४९ प्रतिशतले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज, नेप्सेले जनाएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्ष (आव)को ११ महिनामा लगानीकर्ताहरुले १ करोड ३६ लाख ८५ हजार कित्ता शेयर ५ अर्ब ३७ करोड १४ […]

छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन म्याद असार २७ सम्म बढ्यो

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जारी हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। अब कम्पनीको हकप्रद शेयरमा असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसअघि कम्पनीले जेठ २३ गतेदेखि हकप्रद बिक्री खुला गरेको थियो। कम्पनीले हाल कायम चुक्तापुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ। यस अनुसार, कुल ३८ करोड ६९ लाख […]

आईपीओ निष्कासन विवाद: दुई संसदीय समिति आमनेसामने, सेबोन लेखाको पक्षमा

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विवादमा नेपाल धितोपत्र बोर्ड (सेबोन) लेखा समितिको निर्देशन अनुसार अघि बढ्ने भएको छ । समितिको अघिल्लो निर्णयअनुसार ९० रुपैयाँभन्दा माथि नेटवर्थ भएका कम्पनीहरूलाई मात्र आईपीओ अनुमति दिने नीतिलाई सेबोनले निरन्तरता दिने बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीका अनुसार लेखा समितिबाट प्राप्त पत्रका आधारमा २०८० पुस १२ […]

आज पनि घट्यो नेप्से, ०.३३ अंकले नेप्से घट्दा कारोबार बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । यो सँगै मंगलबार घटेको शेयर बजार बुधबरा पनि घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०५ अंकले घटेर ४४५.११ विन्दुमा पुगेर बन्द […]

एनएमबि लघुवित्तको वार्षिक साधारण सभा असार ३२ गते

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ । सचा पोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष […]

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ३२ हजार बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुुसार हाल यस शेयरमा कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन […]