२६०० मा उक्लियो नेप्से, साढे २ अर्ब बढीले घट्यो कारोबार
काठमाडौं । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ८.१३ अंकले बढेर २६०४.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६० अंकले बढेर ४४५.७० विन्दुमा पुगेर […]

