श्वेत गंगा हाइड्रोपावरको शेयरको करिब ९७ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९६ लाख ८९ हजार ५ सय कित्ता शेयरको लकइन अवधि आगामी साउन १७ गते सकिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख […]

डिम्याट खाता नविकरण गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफना ग्राहकहरुलाई डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । यो सँगै बैंकले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आर्थिक वर्ष २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो। शुल्क नतिरेमा खातामा […]

मोदी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मोदी इनर्जी लिमिटेडले जारी गर्ने शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विशेष साधारणसभा प्रयोजनार्थ असार १२ बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । यसर्थ असार ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन्। कम्पनीले उक्त प्रस्ताव सहित यही असार १९ गते ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा […]

आरम्भ चौतारीको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ३५ दिने सूचना जारी गर्दै शेयर खरिद गरी गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई उक्त मितिभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेमा सम्पर्क गर्न भनेको हो । कम्पनीको सञ्चालक समितिको बैंठकबाट संस्थापक शेयर बिक्री गर्ने निर्णय भएकोमा […]

नेप्सेसँगै घट्यो कारोबार रकम,पौने ६ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार एक अंक भन्दा कमले घटेको छ । साताको दोस्रो दिन शेयर बजार एकल अंकले बढेको छ । आइतबार २५९५.९७ रहेको नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक सोमबार भने २६०० मा उक्लिएको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ विन्दुमा पुगेर बन्द भएको छ […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ९ लाख ९४ हजार ६२२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले कुनै संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको जनाएको छ तर शेयरधनीको नाम भने खुलाएको छैन। नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार संस्थापक शेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले […]

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरे अनुसार बैंकले उक्त शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी ओसिन बतासको नाममा रहेको २५ हजार ७५९ कित्ता, विश्व प्रकाश गुरुङको नाममा रहेको २५ हजार ७५९ कित्ता र […]

रिलायबल समृद्धि योजना नेप्सेमा सूचीकृत, आजदेखि कारोबार सुरु

काठमाडौं । रिलायबल समृद्धि योजना’का इकाइहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यो बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड हो । योजना व्यवस्थापक रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र नेप्सेबीच सोमबार यस योजनाका इकाइहरु सूचीकृत गर्ने सम्झौता भएको हो। नेप्सेमा यस योजनाका कुल १२ करोड इकाइ सूचीकृत भएको छ । नेसेमा सूचीकृत भएसँगै […]

हिमालयन लाइफको आज साधारण सभा, नगद लाभांश पारित गरिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा मंगलबार बस्ने भएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै […]

दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद सेयर पुनः लिलामीमा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर पुनः लिलामीमा ल्याउने भएको छ। यसअघि जेठ ११ देखि २० गतेसम्म भएको पहिलो लिलामीमा माग नपरेको सेयर अब दोश्रोपटक बिक्री प्रक्रियामा ल्याइएको हो। कम्पनीले गत लिलामीमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारणको १ लाख ६५ हजार ९५३ कित्ता र लकइनमा नरहेको सर्वसाधारण […]