साताको शेयर : ८ अर्बले घट्यो कारोबार रकम
काठमाडौं । सार्वजनिक बिदाका कारण यो साता शेयर बजार तीन दिने खुल्यो । तीन दिन खुलेको शेयर बजारमा नेपाल स्टक एक्सचेञ्ज नेप्सेका सूचकहरु सकारात्मक र नकारात्मक दुवै देखिएको छ । अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, बजार पुँजीकरण रकम सकारात्मक देखिदाँ सेनसेटिभ इन्डेक्स, शेयर कारोबार कित्ता र कारोबार रकममा गिरावट आएको छ । नेपाल […]

