नेप्सेसँगै कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार लगातार दुई दिन घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से सँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३१७ […]

नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो । सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । सभाबाट हकप्रदको […]

१५ प्रतिशत लाभांश पारितका लागि आशा लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित होटल उग्रचण्डी, बनेपामा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज कार्तिक ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । कम्पनीले १ ०.८८४५  को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख […]

हिलटन हाइड्रो इनर्जीको साधारणसभा हुँदै ,स्नो रिभर्स लिमिटेडमा गाभिने पस्ताव पारित गर्ने

काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तपसिलबमोजिमको २०८१ साल कार्तिक २५ गते बिहीबार दिनको ४:00 बजे ,कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा – ३०, ज्ञानेश्वरमा बोलाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक १,६२,९५० कित्ता शेयर बिक्रिमा न्युनतम मुल्य १८० रुपैँया

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समुहको १,६२,९५० कित्ता शेयर शिलबन्दी बोलपत्रद्वारा प्रति कित्ता न्युनतम मूल्य रु.१८०/- ( एक सय असी मात्र) वा सो भन्दा वढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्री गर्ने भएको छ । उक्त शेयर खरिद गर्न  ईच्छुक विद्यमान संस्थापकहरु, योग्य व्यक्ति/ कम्पनी /संघ / संस्थाहरुले यहि कार्तिक ९  गते कार्यालय […]

२० अंकले नेप्से घट्दा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । मंगलबार सुधार देखिएको शेयर बजार बुधबार खुम्चिन पुगेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार कारोबार रकम भने बढेको छ । बुधबार ३२४ […]

गरिमा बिकास बैङ्कको बितरण योग्य रकम ६८ करोड ४४ लाख

काठमाडौं । गरिमा विकास बैङ्को यो आर्थिक बर्षको पहिलो त्रैमास(साउन,भदौ,असोज) को बित्तिय बिबरण सार्वजनिक गरेको छ । सार्वजनिक बित्तिय बिबरण अनुसार बैङ्कको बितरणयोग्य रकम ६८ करोड ४४ लाख ६३ हजार १ सय १३ रुपैया छ । बैंकको खुद नाफा १२ प्रतिशतले बढेको हो । बैंकले सार्वजनिक गरेको  अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले २२ […]

यि हुन लगानीकर्तामा हुनुपर्ने सात गुण

काठमाडौं । नेपाल स्टक एकस्चेन्ज नेप्सेले विश्व लगानी कर्ता सपताहको अवसरमा लगानी कर्तामा के कस्ता गुण हुन्छ भन्ने बिषया लगानी कर्तामा हुनु पर्ने सात बुँदे गुण लगानी कर्ताको लागि सार्वजनिक गरेको छ । विवेकशिल लगानीकर्ताले वर्तमान द्रुत गतिको लगानी वातावरणमा पनि लगानी निर्णय गर्दा पर्याप्त समय लिएर आवश्यक सूचना सङ्कलन गर्छ । विवेकशिल लगानीकर्ताले लगानीमा […]

माछापुच्छ्रे बैङ्कको वितरणयोग्य नाफा अर्वमा, अन्य बिबरण के छ ?

काठमाडौं । माछापुच्छ्रे बैङ्को चालु आर्थिक बर्षको पहिलो त्रैमासको बित्तिय बिबरण प्रकासन भएको छ । प्रकासीत बित्तिय बिबरण अनुसार बैङ्कले १ अर्व ६ करोड ५६ लाख ८१ हजार  बितरण योग्य मुनाफा आर्जन गरेको छ भने प्रति शेयर आम्दानी १२.२७ रहेको छ ।  अघिल्लो बर्षको बैङ्ले २८ करोड ५४ लाख बितरण योग्य रकम आर्जन गरेको थियो […]