रिलायबल समृद्धि योजनाको ८ करोड ५० लाख इकाई आजदेखि बिक्रीमा
काठमाडौं । रिलायबल समृद्धि योजना ( बन्दमुखी योजना) को ८ करोड ५० लाख इकाइ आजदेखि सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएको छ । रिलायबल समृद्धि योजनाको प्रति इकाई अंकित मूल्य रु.१० दरको दश करोड इकाईमध्ये बीज पूँजी वापत कुल इकाईको १५ (पन्ध्र) प्रतिशत अर्थात एक पचास लाख इकाईमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई […]

