राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध […]

