विद्युत् नियमन आयोगबाट पिपुल्स हाइड्रोपावरले पायो हकप्रद सेयर निष्कासनको पूर्वस्वीकृति 

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गरेको छ । विद्युत् नियमन आयोगले गत आइतबार कम्पनीलाई १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो । यसअघि कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय कार्यान्वयनका लागि कम्पनीले आयोगसमक्ष […]

कालंगा हाइड्रोको आईपीओ खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन ? 

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ खुला गरेको हो । कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको छ […]

५.०१ अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेको छ । बजार २९३६.५६  अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४२ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख ५६ हाजर ३८१ पटक्को कारोबार हुँदा ३ करोड ८० लाख ७३ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १५ अर्ब ७८ करोड […]

पिपुल्स पावरले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । पिपुल्स पावर लिमिटेडको ९ औँ वार्षिक साधारणसभाको मिति घोषण भएको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबारका लागि साधारणसभाको मिति तय गरेको हो । उक्त सभा काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुने छ । उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१/०८२ […]

स्नो रिभर्सको आईपीओ खुला

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आजदेखि आवेदख खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट माघ १८ गते अनुमति पाएको हो । […]

सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खरिद गर्न सकिने 

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आज चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले अहिले पहिलो चरणमा ४ […]

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई […]

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाका लागि याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ खुल्यो 

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कपनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूमा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २८ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन १७ गते अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता […]

सानिगाड हाइड्रोको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आज चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । जसमध्ये अहिले २८ लाख ५० हजार कित्ता […]

५६ अंक बढ्यो नेप्से, करिब १५ अर्बको औषत कारोबार 

काठमाडौं । यस साता नेप्से परिसूचक बढेर कारोबार भएको छ । साताभरमा नेप्से परिसूचक २ प्रतिशत बढेको हो । गत साता २८२०.४४ विन्दुमा बन्द भएको नेप्से यो साता २.०१ प्रतिशत अर्थात ५६.५९ अंक बढेर २८७७.०३ विन्दुमा बन्द भएको छ । यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से […]