माउण्टेन इनर्जीद्वारा लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस शेयर प्रस्ताव, कार्तिक २० मा एजीएम

काठमाडौं ।  माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

कुमारी बैंकको ५ हजार बढी कित्ता संस्थापक सेयर बिक्री खुला

काठमाडौं । कुमारी बैंकले ५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरमा इच्छुक संस्थाका संस्थापक सेयरधनीहरुले खरिदका लागि निवेदन दिन सक्नेछन् । यसका लागि ३५ दिनको समय दिइएको छ । तोकिएको अवधिभित्र इच्छुक सर्वसाधारण तथा संस्थाले […]

लुम्बिनी विकास बैंकको ६० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले ६० हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर ६० हजार ७०९ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनी किशोर राज पाण्डेको नाममा रहेको उक्त सेयर बिक्रमिा राखेको जनाएको छ । संस्थापक सेयरमा पहिलो हक विद्यमान संस्थापकको नै हुने भएकाले उक्त […]

गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज २८ गते बुकक्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीले मात्रै लाभांश र सभामा सहभागि हुन पाउने छन् । लघुवित्तले कात्तिक १० गते, मंगलबार, हिले कान्जिरोवा मकालु होटल, धनकुटामा ११ औँ वार्षिक साधारण […]

२० प्रतिशत बोनस पारित गर्दै गरिमा विकास बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेस भएका सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ । उक्त साधारणसभाबाट विकास बैंकको […]

व्यापार समूहले बढायो शेयर बजार, घट्यो कारोबार रकम

काठमाडौं । सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स १.९६ अंकले बढेर ४६७.८१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४१ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.६६ अंकले बढेको हो । सोमबार ३५४ वटा कम्पनीको १ […]

सुपरमाई हाइड्रोपावरलाई ५९ करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न अनुमति

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने ११ औँ वार्षिक साधारण सभाको निर्णय अनुसार विद्युत नियमन आयोगबाट पूर्व-स्वीकृति प्राप्त गरेको छ। आयोगले केही संशोधन सहित कम्पनीलाई हालको चुक्ता पूँजी ६४ करोड २० लाख रुपैयाँको करिब १:०.९२५२ अनुपातमा हुन आउने ५९ करोड ४० लाख रुपैयाँ बराबरको ५९ लाख ४० हजार किता हकप्रद शेयर […]

मञ्जुश्री फाइनान्सको १ लाख बढी कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक सेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता सेयर विक्री गर्न लागेको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर विक्रीको आह्वान गरेको हो । उक्त […]

कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

काठमाडौं । हिम पावर हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता […]

सेबोनको ५ प्रतिशत र १५ दिने निर्देशन संशोधनः १५% वा बढी बेच्दा ५ कारोबार दिनअघि सूचना दिनु पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी निर्देशन संशोधन गरेको छ । बोर्डले निर्देशन संशोधन गर्दै पूर्वसूचना दिनुपर्ने सीमा र समयावधि परिवर्तन गरेको हो । अब सम्बन्धित निर्देशनको दायरामा पर्ने आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सोभन्दा बढी बिक्री गर्नुपरेमा ५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । साबिकको निर्देशनमा […]