सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै बैंकका केही संस्थापकहरुले आफ्नो नाममा रहेको संस्थापक समूह तर्फको शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएअनुसार सो शेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको […]

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज (असोज २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ । बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । […]

नेपाल क्लियरिङ्ग हाउसको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०८२/८३ को आफ्नो पन्ध्रौँ वार्षिक साधारण सभा मिति २८ असोज २०८३ मा (१४ अक्टोबर २०२६) काठमाडौँमा सम्पन्न गरेको छ। बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद-प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५% बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७३% नगद लाभांश वितरण गर्ने […]

२१.३२ अंकले बढ्यो नेप्से घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ६० करोड ८ लाख रुपैयाँले घटेको छ। मंगलबार […]

नेप्सेद्वारा विन्धवासिनी हाइड्रोपावरको शेयर कारोबार स्थगन, ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबार स्थगन गरेको छ। समयमा नै वित्तीय निर्णयको जानकारी नदिएको भन्दै नेप्सेले कम्पनीको धितोपत्र कारोबार रोक्का गरेको हो। कम्पनीको मिति २०८३ असोज २६ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा, बुक क्लोज तथा लाभांश वितरणसम्बन्धी निर्णय गरेको थियो। […]

टक्सार पिखुवा खोला हाइड्रोपावरको १.४९ लाख कित्ता सेयरको लकइन खुल्दै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरूको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् । कम्पनीले सर्वसाधारणका […]

हिमालयन क्यापिटलको साधारणसभा आह्वान, लाभांश पारित गर्ने

काठमाडौं ।  हिमालयन क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको ९ औँ वार्षिक साधारणसभा हिमालयन क्यापिटल लिमिटेड, रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ । आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन […]

विन्ध्यबासिनी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.०२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ । घोषित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (करसहित) रहेको छ । सो प्रस्ताव […]

गुराँस लघुवित्तको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात लघुवित्तको सेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम […]

नेप्से २६ सय नजिक, कारोबार पौने ५ अर्ब रुपैयाँ

काठमाडौं । मंगलबार  नेप्से परिसूचक ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५१ वटा कम्पनीको १ करोड ३५ लाख ५६ हजार ९७ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा कारोबार रकम  २७ करोड १७ लाख रुपैयाँले बढेको छ। सोमबार […]